Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


सिभिल ग्रुपका अध्यक्ष तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सिभिल सहकारीको ७० करोड रकम निक्षेप ठगी गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई पहिलो चरणको अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको हो । उनीहरूलाई संगठित रूपमा ठगी गरेको…