कैलाली, मंसिर २० । कैलालीको लम्कीचुहाका भूपेन्द्र बडुवालको हत्या प्रकरणमा दुई समूहबीचको विवाद प्रमुख कारण भएको प्रहरीले जनाएको छ । सोमबार कैलालीमा पत्रकार सम्मेलन गरी कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले स्थानीय जयन्द्र शाह र नवीन रावलको समूहमा आपसी मनमुटाव हुँदा हत्या हुने स्थितिसम्म पुगेको बताउनुभयो । प्रहरीले बडुवाल हत्या प्रकरणमा २१ जनाविरुद्ध जिल्ला अदालत…