Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


आफ्नै क्वाटरमा झुण्डिएको अवस्थामा भेटिए एसएसपी यादव

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव आफ्नै क्वाटरमा भुण्डिएको अवस्थामा भेटिएका छन् । संघीय प्रहरी इकाइ कार्यालय, भैरहवामा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक यादव आफ्नै क्वाटरमा झुण्डिएको अवस्थामा शव फेला परेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक जनकबहादुर शाहीले मृत भेटिएको सूचना आएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरीको…