Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


र्‍यापर आशिष राना ’लाउरे’ पक्राउ

काठमाडौं । प्रहरीले आशिष राना ’लाउरे’ लाई पोखराबाट पक्राउ गरेको छ । उनलाई बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका अनुसार उनीसँग अरु चारजना पनि पक्राउ परेका छन् । बिहीबार अदालत बिदा भएकाले शुक्रबार अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने…