Logo ३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026


खाग बिक्री मुद्दाका फरार अभियुक्त गुरुङ पक्राउ, १३ मध्ये ११ आरोपी नियन्त्रणमा

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडा मारेर खाग बिक्रिमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोबेबजारका कमल गुरुङ्गलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । तनहुँको आबुखैरेनी गाउँपालिका–१ सत्रसयमा लुकिछिपी हिडेको अवस्थामा जिल्ला प्रहरी कार्यालय, तनहुँको सहयोगमा निकुञ्जबाट खटिएको टोलीले गुरुङ्गलाई…