स्याङ्जा । जिल्लाको गल्याङमा एक सहकारी र एक घरमा करिब ७ लाख रुपैयाँको चोरी भएको छ । गल्याङ नगरपालिका–७ स्थित पेलाकोट साना किसान कृषि सहकारी संस्थामा सोमबार विहान ५ लाख २९ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ । तल्लो गल्याङ निवासी गोपाल अधिकारीको घरबाट औंठी र सिक्री गरी करिब एक लाख ६५ हजार बराबरको…