रुकुम । श्रीमतीको हत्या आरोपमा रुकुममा एक युवक पक्राउ परेका छन् । हत्या आरोपमा बाफिकोट–९ का २५ वर्षीय दिपक खनाललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । गत शुक्रबार खनालकी २६ वर्षीया श्रीमती कमला झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । श्रीमान् पनि सँगै भएकाले मारेको आशंकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक…