Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


१४ केजी गाँजा र भरुवा बन्दुकसहित स्याङ्जाबाट पुरुष पक्राउ

स्याङ्जा । जिल्लाको भिरकोट नगरपालिकाबाट भरुवा बन्दुक र १४ केजी गाँजासहित एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्ने पुरुष भिरकोट नगरपालिका–७ खिलुङ बस्ने ४५ वर्षीय डुल बहादुर रोका रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । अधिकारीको अनुसार रोकालाई सोमबार दिउँसो ३ बजे भिरकोट…