काठमाडाैं । चीनले नेपालसँग आपत्कालीन मौसम सम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ। चिनियाँ दूतावासले उद्धार तथा विपद् राहत प्रयासका लागि जलविज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने नेपालमा रहेको जनाएको हाे। यसमा नदीमा बनेका अवरोध अर्थात् (ब्यारियर) अनि हिमतालबाट उत्पन्न हुन सक्ने जोखिम सम्बन्धी जानकारी समेत समेटिने चिनियाँ दूतावासले जानकारी दिएको छ । चीनको मौसम…