Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


गणेश नेपाली निधनपछि माईतीघर मण्डलामा नारा: बालेन सरकारको हातमा रगत छ ! (तस्बिरसहित)

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएसँगै माईतीघर मण्डला यतिबेला तनावग्रस्त बनेको छ । महानगर प्रहरीले बिहीबार जरिवाना तिराएपछि असन्तुष्ट बनेका नेपालीले आफ्नै शरीरमा आगो लगाएका थिए । नेपालीको निधनपछि सोही घटनाको विरोधमा शुक्रवार माईतीघर मण्डलामा आम नागरिकहरूले प्रदर्शन गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र…