Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


विदुषी याेगमाया विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारका लागि आवेदन आह्नन (सूचनासहित)

काठमाडौं। विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयमा उपकुलपति तथा रजिस्ट्रार पदका लागि आवेदन आह्वान गरिएकाे छ। विश्वविद्यालयको उपकुलपति तथा रजिस्ट्रार छनोट तथा सिफारिस समितिले आइतबार एक सूचना प्रकाशित गर्दै उपकुलपति र रजिस्ट्रारका लागि आवेदन आह्वान गरेको हो । इच्छुक तथा योग्य उमेदवारले प्रथम पटक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र अनलाइन आवेदन पेश गर्नुपर्ने जारी सूचनामा…