Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


कोरियाली विदेशमन्त्री र परराष्ट्रमन्त्री बीच भेटवार्ता

काठमाडौं । दक्षिण कोरियाले नेपाललाई भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल भ्रमणमा आउनु भएका कोरियाली विदेशमन्त्री चो ह्युनले आज परराष्ट्रमन्त्री शिशिर खनालसंको भेटवार्तामा भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि भइरहेको खोज, उद्धार र राहत कार्यका साथै बेपत्ता कोरियाली नागरिकहरूको खोजीका विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री…