Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


प्रधानमन्त्रीको पुत्ला दहन गर्दै प्रदर्शन

काठमाडौं । रौतहटमा प्रधानमन्त्री बालेन्द्र शाहको पुत्ला दहन गर्दै प्रर्दशन गरेका छन् । विहिरबार मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएकाे भन्दै प्रधानमन्त्रीको पुतला दहन गर्दै प्रर्दशन गरेका हुन् । मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर नगरपालिकाको बजेट फ्रिज गराउने काम गरेको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका हुन् । सामान्य प्रशासन मन्त्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत…