काठमाडाैं । बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन नउडाउन गृह मन्त्रालयले सबैमा आग्रह गरेको छ । राहत सामग्री ढुवानी तथा शव स्थानान्तरणका लागि प्रयोग हुने १०० केजीसम्म भारवहन क्षमता भएका आधिकारिक ड्रोनलाई मात्र उडान अनुमति दिइने जनाएको छ। अनुमतिबिना अन्य ड्रोन उडाइएको पाइएमा एन्टी-ड्रोन टोलीमार्फत नियन्त्रणमा लिई जफत गरिने चेतावनी दिइएको छ। उद्धार तथा…