काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबार पनि बस्दैछ। संसद सचिवालयले सिंहदरबारमा बिहीबार दिउँसाे १ बजे बस्ने बैठकमा विभिन्न महत्वपूर्ण विधेयक तथा सम्झौता पेश हुने जनाएकाे हाे । बैठकमा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची…