काठमाडाैं । सरकारले पूँजी निर्माणको लागि गर्ने खर्च यो वर्ष अत्यन्तै न्यून देखिएको छ। सरकारले चालु आर्थिक वर्ष सकिन जम्मा एक महिना बाँकी रहॅंदा ३० प्रतिशत मात्रै पूँजी खर्च गरेको हाे। सरकारले चालु आर्थिक वर्षको लागि ४ खर्ब ७ अर्ब रूपैयाँ मात्रै पूँजीगत खर्च छुट्याएको थियो। गत जेठ अन्तिमसम्मको अवधिमा एक खर्ब ३२ अर्ब रूपैयाँ…