काठमाडौं । भारतका प्रधानसेनापति जनरल धिरज सेठलाई साेमबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिंदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा साेमबार आयोजना हुने विशेष समारोहमा भारतका स्थल सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेकाे हाे । प्रधानसेनापति सेठलाई साेमबार अपरान्ह विशेष समारोहकाबीच दर्ज्यानी चिह्न प्रदान गर्न लागिएको हो। प्रधानसेनापति सेठ आइतबार…