काठमाडाैं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी आधारभुत वर्ग र समुदायबाट टाढिँदै गएको बताउनुभएको छ । आइतवार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत प्रतिनिधि सभाको निर्वाचनमा एमालेलेल पार्टी सदस्य र उनीहरूको निकट समुदायमा आधारित जनमतबाहेक वर्ग र समुदायको जनमत पाउन नसकेको…