काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवागढी–केरुङ नाका पुनः सञ्चालन तथा बाढीबाट क्षतिग्रस्त रसुवाका पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्न नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङसँग आग्रह गर्नुभएको छ। सिंहदरबारमा बिहीबार भएको शिष्टाचार भेटमा मन्त्री लम्सालले बाढीबाट क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधार पुनर्निर्माण, रसुवागढी–केरुङ नाका सञ्चालनसँगै कोरला र तातोपानी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको…