Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


सुनचाँदीको मूल्यमा आज फेरि नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य साेमबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि गत बुधबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। साेही दिन सुन प्रतितोला २ लाख ७८ हजार रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला २ लाख ८२ हजार रूपैयाँ…