Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


रविलाई निर्वाचनमा बहिष्कार गर्छौं, लखेट्छौँ : महेश बस्नेत

काठमाडाैं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बहिष्कार गरेर अघि बढ्ने चेतावनी दिनुभएको छ । सभापति लामिछानेलाई सहकारी ठगको आरोप लगाउँदै उहाँले आसन्न निर्वाचनमा उनलाई बहिष्कार गर्ने, लखेट्ने योजनासहित एमाले अघि बढ्ने बताउनुभएको हो । आईतवार काठमाडौंमा आयोजित पार्टीको निर्वाचन केन्द्रिय विशेष जनसभामा बोल्दै सचिव बस्नेतले गरिव जनताको…