Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


सुशासन र मध्यम वर्गको विस्तार सरकारको मुख्य प्राथमिकता : अर्थमन्त्री डा. वाग्ले

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र मध्यम वर्गको विस्तारलाई सरकारले आफ्नो मुख्य प्राथमिकतामा राखेको बताउनुभएको छ । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि राष्ट्रिय सभामा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले सुशासन विना दिगो आर्थिक वृद्धि सम्भव नहुने स्पष्ट पार्नुभयएकोहो । अर्थमन्त्री वाग्लेले राष्ट्र निर्माणको साझा उद्देश्य र गन्तव्य एउटै भएपनि…