Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


टाइम म्यागेजिनको एक सय प्रभावशाली व्यक्तिको सूचीमा नेपालका प्रधानमन्त्री शाह पनि समावेश

काठमाडाैं । विश्व प्रसिद्ध टाइम म्यागेजिनको एक सय प्रभावशाली व्यक्तिको सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह पनि समावेश हुनुभएको छ । बुधबार सार्वजनिक गरिएको सूचीमा प्रधानमन्त्री शाह पनि अटाउनुभएको हो । टाइम म्यागेजिनले युवा आन्दोलनको जगमा पुराना नेतृत्वलाई विस्थापित गर्दै युवा प्रधानमन्त्री बन्न सफल भएकाले उहाँलाई सूचीमा राखेको उल्लेख गरेको छ । काठमाडौं महानगरको मेयर हुँदै…