काठमाडौं। सभामुख देवराज घिमिरेले ३ वर्ष पूरा भएसँगै संविधानतः कार्यकाल समाप्त भएको उल्लेख गर्नुभएको छ । सभामुख घिमिरेले मंगलबार एक शन्देश जारी गर्दै यस्तो बताउनुभएको हो । सोही कार्यकालको समाप्तिसँगै संविधानले प्रदान गरेको जिम्मेवारी निर्वाह गर्ने क्रममा सहयोग गर्ने सबैप्रति उहाँले धन्यवाद समेत दिनुभएको हो । उहाँले आफ्नो कार्यकालमा प्रतिनिधि सभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन…