Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


काठमाडौं–५ मा ईश्वर पोखरेलको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले टोखा नगरपालिकास्थित श्री समाज भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले बहुदलीय प्रणालीमा नयाँ दल गठन र चुनावी प्रतिस्पर्धा स्वभाविक प्रक्रिया भएको बताए । उनले…