काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले महसुल संकलनलाई सहज र प्रभावकारी बनाउन निजी तथा विद्युतीय सेवा प्रदायक संस्थाको छनोट प्रक्रिया अघि बढाएको छ । जसका लागि प्राधिकरणले इच्छुक संस्थासँग प्रस्ताव आह्वान गरेको हाे । प्राधिकरणले विद्युतीय माध्यमबाट भुक्तानी सेवा सञ्चालन गर्ने वा गराउन सक्ने संस्थाहरूले आवश्यक कागजातसहित प्रस्ताव पेश गर्न सक्ने जनाएकाे छ । सेवा प्रदायकले…