Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


लालपूर्जा नभएका सबैलाई हटाउने हो भने ५० लाख नागरिक गरिबीको चक्रमा फस्नेछन् : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लालपूर्जा नभएका सबै नागरिकलाई हटाउने नीति लागू गरियो भने करिब ५० लाख जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिबीको चक्रमा फस्ने खतरा रहेको बताउनुभएकाे छ। उहाँले आइतबार सामाजिक सञ्जालमार्फत के यी तथ्यलाई बालेन्द्र शाह नेतृत्वकाे सरकारले हेरेको छ भन्दै प्रश्न समेत गर्नुभएकाे हाे । काठमाडौं महानगरपालिकासहित देशभर भूमिसम्बन्धी समस्या…