Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


दुई दर्जन बढी जिल्लामा रास्वपाको अधिवेशन सम्पन्न

काठमाडौं । आगामी असार ७ गतेदेखि प्रथम महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज दुई दर्जन बढी जिल्लाहरुमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । तराइका केही जिल्लामा विवाद भएर स्थगित भएको बाहेक अधिकांश जिल्लामा सर्वसम्मपति र निर्वाचन मार्फत नेतृत्व चयन गरिएको छ । कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायतका जिल्लाहरुमा आज अधिवेशन गरिएको हो । रास्वपाको…