काठमाडौं । हाल नेपालमा पश्चिमी, स्थानीय वायू र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै पूर्वदेखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखा नेपालको पूर्वीभू-भागको नजिक रहेको मौसम पूर्वानुमान माशाखाले जनाएको हो। आइतबार बिहान कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल…