Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


अफ्रिकाका ५३ देशमा भन्सार शुल्क हटाउने चीनकाे घोषणा

एजेन्सी । चीनले अफ्रिकाका अधिकांश देशहरूसँग व्यापार सहज बनाउने उद्देश्यले ठूलो कदम चालेको छ। चीनले शुक्रबारदेखि एस्वाटिनी बाहेक सबै अफ्रिकी देशहरूबाट आउने सामानमा लाग्ने कर (भन्सार शुल्क) हटाउने घोषणा गरेको हो। अब ५३ अफ्रिकी देशहरूलाई अब शून्य–ट्यारिफ सुविधा लागू हुनेछ । यसअघि नै चीनले सन् २०२४ डिसेम्बरसम्म ३३ वटा अति कम विकसित अफ्रिकी देशहरूका लागि…