काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटेको बताएको छ । निगमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेको जनाएको हो । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । निगमले पेट्रोल लिटरमा २ , डिजेल र मट्टितेलमा भने १२ रुपैयाँले…