काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा- ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाहले आफ्नो चुनावी वाचा पत्र सार्वजनिक गर्नुभएकाे छ। नेता शाहले साेमबार झापा-५ का समस्या र एजेण्डा समेटेर वाचा पत्र सार्वजनिक गर्नुभएकाे हाे। उहाँले बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा सशक्तरूपमा उभिने मुख्य संकल्पका साथ शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार…