Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


म्याग्दीमा चुनावको चटारो (भिडियाे रिपोर्ट)

ध्रुवसागर शर्मा, म्याग्दी । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति आउन अब १२ दिन मात्र बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका उम्मेदवारहरुलाई पनि मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ । चुनावी प्रचारप्रसार अभियानसँगै मतदाताको जिज्ञासा र उम्मेदवारहरुका जवाफ पनि रोचक बन्दै गएका छन् । म्याग्दीका अधिकांश मतदाताले उम्मेदवारहरुलाई विकास र बजेट…