Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा

काठमाडाैं । काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा ल्याइएको छ । आईतवार एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले काठमाडौं महानगरपालिकामा भू–सेवा केन्द्र सँचालनको शुभारम्भ गर्नुभएको हो । उहाँले संविधानमा सिंहदरबारको अधिकार तल्लो तहसम्म लैजानुपर्ने व्यवस्था गरेअनुसार भूसेवालाई काठमाडौं महानगरमा समेत लागू गरिएको बताउनु भयो…