Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


मन्त्रिपरिषद् बैठकका निर्णयः कार्यविभाजन नियमावली र भूमि सम्बन्धी नियम स्वीकृत

काठमाडाैं । सरकारले कार्यविभाजन नियमावली र भूमि सम्बन्धी नियमहरू स्वीकृत गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३’ लाई स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकपछि सरकारका निर्णयहरु सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले प्रशासनिक र कानूनी प्रक्रियालाई थप व्यवस्थित बनाउन ‘विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) आदेश,…