Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


उत्तरी सीमा क्षेत्रमा लगाएका सबै प्रतिबन्ध हटाउने इजरायलकाे घोषणा

एजेन्सी । इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लाहसँगको कमजोर युद्धविरामकाबीच उत्तरी सीमा क्षेत्रमा लगाइएका युद्धसम्बन्धी सबै प्रतिबन्धहरू हटाउने घोषणा गरेको छ । इजरायली सेनाले सोमबार बिहान ६ बजेदेखि ‘कन्फ्रन्टेसन लाइन’ (द्वन्द्व क्षेत्र) मा लागू गरिएका सबै प्रतिबन्धहरू पूर्ण रूपमा हटाउने जनाएकाे हाे । सोमबार बिहानदेखि सीमावर्ती समुदायहरू ‘आंशिक गतिविधि’ को स्तरबाट अब कुनै प्रतिबन्ध बिना ‘पूर्ण…