Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


प्रतिनिधिसभाका नवनियुक्त सचिव अधिकारीले लिए शपथ

काठमाडाैं । नवनियुक्त संघीय संसद सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा बिहीबार आयोजित एक समारोहकाबीच उहाँले शपथ लिनुभएको हो । उहाँलाई सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराउनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको थियो । संखुवासभा जिल्लाको खाँदबारी…