Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


वैदेशिक ठगी रोक्न ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सरकारकाे तयारी

काठमाडाैं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा हुने ठगी रोक्न 'हेल्प टु हेल्प १० सेल’ सेन्टर सञ्चालनमा ल्याउने भएको छ। मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरी पुस्करले यहि पुस ८ गतेदेखि 'हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने बताउनुभएकाे हाे। सबै श्रमिकका लागि आधिकारिक सूचना र सुरक्षित निर्णय गर्न सहयोग…