Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


नेपाल ‘बफर स्टेट’ होइन, परराष्ट्र नीतिमा हिनताबोध त्याग्न आवश्यकः विज्ञ अधिकारी

काठमाडाैं । परराष्ट्र मामिला तथा सुरक्षा विज्ञ इन्द्र अधिकारीले नेपालको परराष्ट्र कुटनीति सञ्चालनका क्रममा ऐतिहासिक कालदेखि नै शासकहरू यहाँको संवेदनशील भू–अवस्थितिबारे सचेत रहेको बताउनुभएको छ । नेपालको सार्वभौमसत्तालाई विभिन्न राजनीतिक प्रणालीहरूमा नेतृत्वले जोगाउँदै ल्याएको भएपनि कुटनीतिक अभ्यासमा कतिपय अवस्थामा ‘हिनताबोध’ झल्कने गरेको उहाँको विश्लेषण छ । अधिकारीकाअनुसार नेपालले कानूनी रूपमा (डि–ज्युरे) आफ्नो सार्वभौमसत्ता कायम राखे…