Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


इन्धन र निर्माण सामग्रीमा भएकाे मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर समस्यामा

काठमाडाैं । लुम्बिनी निर्माण व्यवसायी संघले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ । संघका अध्यक्ष रमेश बेल्वासेले पछिल्लो समय लागत अत्यधिक बढेकाले निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको बताउनुभएकाे हाे। डिजेल, बिटुमिन, फलाम, सिमेन्ट, ढुवानी खर्च तथा श्रमिक पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानै दरमा आयोजना निर्माण गर्न नसकिने…