Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकाे आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकाे कार्यालयले आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रतिवेदन पेश गरेकाे छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष कार्यक्रमकाबीच राष्ट्रपतिसमक्ष महालेखापरीक्षक तोयम रायाले प्रतिवेदन पेश गर्नुभएको हो । सार्वजनिक स्रोत–साधनको परिचालन नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा लेखापरीक्षण गरी प्रतिवेदन तयार गरेको महालेखापरीक्षक रायाले बताउनुभयो । उहाँका अनुसार…