एन्जेसी । इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार पारेको छ । इरानले जहाजहरूकाे लागि अनुमति, दर्ता र कार्गो विवरण बुझाउनुपर्ने नयाँ नियम ल्याउने तयारी गरेकाे हाे । यसलाई अमेरिका र इजरायलमाथि दबाब सिर्जना गर्ने इरानको रणनीतिक कदमका रूपमा हेरिएको अलजजिराले जनाएको छ । यसले गर्दा तेल र ग्यास आपूर्तिको प्रमुख मार्ग…