Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


नेता विष्णु पौडेललाई विशेष अदालत उपस्थित गराइयो


559
Shares

काठमाडौं । एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ ।

सम्पत्ति शुद्धीकारण अनुसन्धान विभागले सोमबार सुर्खेतबाट पौडेललाई पक्राउ गरेको थियो ।

उहाँलाई आज बिहानमात्रै काठमाडौं ल्याइएकाे थियाे । उहाँलाई विभागले म्याद थपका लागि भर्खरै विशेष अदालत पुर्‍याएको हो ।