काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता रमेश प्रसाईंले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएकाे छ ।
चितवनमा जारी पार्टीको महाधिवेशनका क्रममा उहाँले सहमहामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएकाे हाे ।
उम्मेदवारी घोषणा गर्दै प्रसाईंले आफ्नो आकांक्षा सहमहामन्त्री बन्ने भए पनि अन्तिम निर्णय पार्टीका सदस्य र प्रतिनिधिहरूकै हातमा रहेको बताउनुभयाे ।
उनी सहमहामन्त्री उठ्नका लागि पहिला केन्द्रीय सदस्य जित्नुपर्ने हुन्छ ।









प्रतिक्रिया दिनुहोस्