Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


रास्वपाले खटायाे अधिवेशनलाई समन्वयात्मक र सहजीकरण गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा, पालिका, जिल्ला भेला तथा अधिवेशनलाई समन्वयात्मक र सहजीकरण गर्न देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। रास्वपाले मंगलबार केन्द्रीय सदस्य, सांसद, संघी नेतृत्व मञ्च तथा केन्द्रीय विभागका पदाधिकारी एवं सदस्यलाई जिल्लागत जिम्मेवारी तोकेको जनाएको जनाएकाे हाे। रास्वपाले स्थानीय तहदेखि जिल्ला तहसम्म हुने सङ्गठनात्मक भेला, अधिवेशन र…