Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


विदेशी-मुद्राको विनिमय दर आजका लागि सार्वजनिक: (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ५५ रुपैयाँ २२ पैसा कायम गरिएको जनाएकाे हाे। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १ सय १० रुपैयाँ १६ पैसा तथा बिक्रीदर १ सय १०…