Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


प्रधान न्यायाधीश मनाेज कुमार शर्माले लिए शपथ

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मंगलवार शितल निवासमा एक समारोहका बीच प्रधानन्यायाधीश शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । मंगलवार नै संसदीय सुनुवाई समितिबाट सर्वसम्मतले अनुमोदन हुनुभएका प्रधानन्यायाधीश शर्मालाई राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो । शपथ ग्रहण…