काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिकाे भर्चुअल बैठक सोमबार बस्ने भएको छ।
साेमबार अपराह्न साढे ४ बजे भर्चुअल रूपमा बैठक बस्ने नेकपाले जनाएकाे हाे। बैठकमा पार्टीको नियमावली र कार्यविधि अनुमोदन लगायतका एजेण्डामा छलफल हुने भएके छ।
२५ घटकसँग पार्टी एकतापछि नेकपाको पहिलो पटक बैठक बस्न लागेको हो।









प्रतिक्रिया दिनुहोस्