काठमाडौं । किसानहरूले काठमाडौंको माइतीघरमा गोलभेडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उनीहरूले बुधबार सरकारविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । सरकारले किसानलाई पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको तथा आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका छन्। प्रदर्शनका क्रममा किसानहरूले आफूहरूले उत्पादन गरेको गोलभेडा बिक्री…