Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


परराष्ट्रमन्त्री खनाल पुगे नयाँ दिल्लीमा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका क्रममा शुक्रबार नयाँ दिल्ली पुग्नुभएकाे छ। भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल दिल्ली जानुभएकाे हाे। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका परराष्ट्रमन्त्री खनाललाई भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका थिए । भ्रमणका…